गोर्खा समाधिस्थलको निर्माण अझै जारी

पोखरा । छ वर्षअघिदेखि स्याङ्जामा थालनी गरिएको गोर्खा समाधिस्थलको निर्माण अझै जारी छ । फेदीखोला गाउँपालिका–१ स्थित साल्मेडाँडाको करिव ३०० रोपनी जग्गामा सन् २०१२ देखि सो समाधिस्थलमा निर्माण थालिएको थियो । पोखरास्थित स्वतन्त्र पत्रकार सङ्घले आयोजना गरेको ‘गोर्खा स्मारक, उद्देश्य र उपलिब्ध’ विषयक अन्तरक्रियामा प्रथम विश्वयुद्धमा २० हजार र द्वितीय विश्वयुद्धमा २३ हजार गरी ४३ … Continue reading गोर्खा समाधिस्थलको निर्माण अझै जारी